गृहमन्त्रीसँग गरिमा चौधरीका परिवारबीचको वार्ता जारी
nagariknews.nagariknetwork.com · Sat Aug 22 14:37:01 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीका परिवारबीच वार्ता सुरु भएको छ।
गृहमन्त्रालयमा जारी वार्तामा गरिमाका बुवा मनोज चौधरी, आमा मानमती चौधरीसहित परिवारका सदस्य तथा आफन्त सहभागी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)