नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
ratopati.com · Sat Aug 22 14:58:58 GMT 2026
काठमाडाैँ । दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् ।
प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दीपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।
Read full story at source (ratopati.com)