तस्बिरमा पीएमएनसी पब्जी मोबाइल प्रतियोगिता
ratopati.com · Sat Aug 22 14:55:05 GMT 2026

काठमाडौँ । काठमाडौँमा शनिबारदेखि पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) सुरु भएको छ ।
ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) र स्पोर्ट्स काउन्टीले संयुक्त रूपमा यो दुईदिने प्रतियोगिता आयोजना गरेका हुन् ।
Read full story at source (ratopati.com)