हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको ट्रम्पको दाबी
himalpress.com · Sat Aug 22 15:03:32 GMT 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्।
उनले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ।
Read full story at source (himalpress.com)