राष्ट्रपतिसँग पाकिस्तानका राजदूतको शिष्टाचार बिदाइ भेट
nepalnews.com · Wed Jul 01 11:03:25 GMT 2026

काठमाडौँ। नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले राजदूत हाश्मीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक् गरे।
Read full story at source (nepalnews.com)