पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल
kendrabindu.com · Wed Jul 01 10:59:32 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राखेको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)