बजेट ढिलाइ गर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग
newsofnepal.com · Wed Jul 01 10:59:41 GMT 2026

काठमाडौं ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।
Read full story at source (newsofnepal.com)