ट्युनिसियाको तट नजिक डुङ्गा डुब्दा १४ आप्रवासी बेपत्ता
lokaantar.com
ट्युनिसियाको सामुद्रिक तट नजिक १५ जना आप्रवासी बोकेको शनिबार डुङ्गा डुब्दा यसमा सवार १४ जना वेपत्ता भएका छन् ।
शनिबार इटालीको लाम्पेडुसा टापुबाट करिब १४५ किलोमिटर टाढा ट्यनिसियाली तटमा डुङ्गा डुबेपछि खोज तथा उद्धार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी जानकारी गराएका छन् ।
Read full story at source (lokaantar.com)