आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारलाई लिएर विवाद चर्किए
barnanmedia.com · Sat Aug 22 15:17:18 GMT 2026

संसदीय समितिमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारलाई लिएर विवाद चर्किएको छ ।
घटनापछि रास्वपाले सांसद खगेन्द्र सुनारसँग लिखित स्पष्टीकरण माग्ने र उनको आचरणबारे सचेत गराउने तयारी गरेको छ । पार्टीका अनुसार सांसदको शैलीले पार्टीको गरिमा र सरकारमाथि प्रश्न उठेकाले स्पष्टीकरणपछि आवश्यक आन्तरिक कारबाहीबारे निर्णय हुन सक्नेछ ।
Read full story at source (barnanmedia.com)