अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला
himalpress.com · Sat Aug 22 15:30:51 GMT 2026

अर्घाखाँची- कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ।
डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो।
Read full story at source (himalpress.com)