म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु
ratopati.com · Sat Aug 22 15:38:43 GMT 2026

म्यान्मा । म्यान्माको बौद्ध गुम्बामा नागरिकहरू भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुहरूले बताएका छन् ।
सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।
Read full story at source (ratopati.com)