नाडा अटो शोमा २ सय स्टल, १ सय ५० भन्दा बढी ब्रान्ड
ekantipur.com · Sat Aug 22 15:45:52 GMT 2026

नाडा अटो शोमा २ सय स्टल, १ सय ५० भन्दा बढी ब्रान्ड
मेलामा २३ यात्रुवाहक, २५ वटा चारपांग्रे, १७ हल्का व्यावसायिक र १३ दुईपांग्रे सवारीका ब्रान्ड सहभागी हुनेछन् भने ७२ कम्पनीले एसेसरिज र ईभी चार्जिङ उपकरण उपलब्ध गराउनेछन् ।
Read full story at source (ekantipur.com)