गुगलको क्रोम ब्राउजर किन्न याहु तयार !
techpana.com · Fri Apr 25 17:12:59 GMT 2025

काठमाडौँ । सर्च इन्जिनमा गुगलको एकाधिकारविरुद्ध अमेरिकामा चलिरहेको मुद्दाले नयाँ मोड लिएको छ । यदि अदालतले गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न आदेश दिएमा गुगलको प्रत्यक्ष प्रतिस्पर्धी याहुले किन्न इच्छा देखाएको छ ।
Read full story at source (techpana.com)