८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव प्रमुख बन्ने सम्भावना
barnanmedia.com · Sat Aug 22 15:54:41 GMT 2026

संयुक्त राष्ट्र संघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव (प्रमुख) बन्ने सम्भावना देखिएको छ।
हाल राष्ट्र संघको महासचिव पदको दौडमा आठ जना छन्, जसमध्ये पाँच जना महिला छन्।
Read full story at source (barnanmedia.com)