रविलाई तुरुन्त प्रधानमन्त्री बन्न अध्यक्ष साम्पाङको आग्रह
barnanmedia.com · Sat Aug 22 15:51:13 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्।
रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गरेका हुन्।
Read full story at source (barnanmedia.com)