दुईवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
baahrakhari.com · Wed Sep 02 00:33:00 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ९ बजे बस्नेछ ।
Read full story at source (baahrakhari.com)