तीन वर्षीया बालिका हत्या प्रकरण : गृहमन्त्रालयमा वार्ता जारी
annapurnapost.com · Sat Aug 22 16:03:12 GMT 2026

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको परिवारसँग गृहमन्त्रालयमा वार्ता जारी छ।
बालिकाका आमावुबासंग गृहमन्त्रालयमा जारी वार्तामा गृहमन्त्री सुदन गुरुङ, गृहसचिव र नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसमेत सहभागी छन्।
Read full story at source (annapurnapost.com)