नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज
barnanmedia.com · Sat Aug 22 15:59:35 GMT 2026

अमेरिकी अदालतले ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ ।
अदालतले उक्त नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो
Read full story at source (barnanmedia.com)