बेइजिङमा १०९ तले भवनमा ठोक्कियो विमान, तर सूचना किन लुकाइयो ?
nepalviews.com · Wed Jul 01 11:08:48 GMT 2026

एजेन्सी । बेइजिङको सबैभन्दा अग्लो भवनमा एउटा सानो विमान ठोक्किएको चार दिन बितिसकेको छ। यस दुर्घटनामा पाइलटको मृत्यु भएको थियो। विमानमा पाइलटबाहेक अन्य कोही सवार थिएनन्। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। तर, अहिलेसम्म यो दुर्घटना कसरी भयो भन्ने स्पष्ट हुन सकेको छैन।
यो दुर्घटना चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय झोङनानहाईबाट केही किलोमिटरको दूरीमा भएको थियो। शुक्रबार भएको दुर्घटनाले १०९ तले सीआईटीआईसी टावरको बाहिरी भागमा धेरै प्वालहरू बनाएको थियो, जसलाई पछि छोपिएको छ।
Read full story at source (nepalviews.com)