प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा जोमसोम फर्किए
nepallive.com · Sat Aug 22 16:19:25 GMT 2026

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले आज साँझ मुक्तिनाथको दर्शन गरेका हुन् ।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । उनी यहाँको घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका छन् ।
Read full story at source (nepallive.com)