यातायात व्यवस्था कार्यालय सुर्खेतमा अब एकद्वार सेवा
ekantipur.com · Sat Aug 22 16:21:02 GMT 2026

यातायात व्यवस्था कार्यालय सुर्खेतमा अब एकद्वार सेवा
जनशक्ति अभाव झेलिरहेको कार्यालयले एकद्वार सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले बताए ।
Read full story at source (ekantipur.com)