प्रधानमन्त्री बालेनले गरे मुक्तिनाथमा पूजाअर्चना
setopati.com · Sat Aug 22 16:31:15 GMT 2026

प्रधानमन्त्री बालेन शाहले शनिबार साँझ मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
निजी भ्रमणका क्रममा मुस्ताङ पुगेका बालेन साँझ साढे ७ बजे मुक्तिनाथ मन्दिर प्रवेश गरेका थिए। उनले करिब आधा घण्टा मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका हुन्।
Read full story at source (setopati.com)