गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो
ratopati.com · Sat Aug 22 16:39:56 GMT 2026

काठमाडौँ । गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले शनिबार अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।
Read full story at source (ratopati.com)