बालिका हत्या घटना : गृहमन्त्रीसँग काठमाडौंमा वार्ता, बारामा प्रदर्शन जारी
ekantipur.com · Sat Aug 22 16:40:45 GMT 2026

बालिका हत्या घटना : गृहमन्त्रीसँग काठमाडौंमा वार्ता, बारामा प्रदर्शन जारी
शनिबार सिमरा र पथलैयामा सयौं आन्दोलनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको थियो । पथलैया राखिएको ब्यारिकेड तोडेर आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै राजमार्गमा अवरोध गरेका थिए ।
Read full story at source (ekantipur.com)