प्रतिनिधिसभा बैठक बस्दै, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने
ekantipur.com · Wed Sep 02 00:38:24 GMT 2026

प्रतिनिधिसभा बैठक बस्दै, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने
भदौ १० गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
Read full story at source (ekantipur.com)