सभामुख अर्यालसँग साउदी राजदूतको भेट
nagariknews.nagariknetwork.com · Wed Jul 01 10:55:29 GMT 2026

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले शिष्टाचार भेट गरेका छन् ।
भेटमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)