प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मुक्तिनाथको दर्शन
gorkhapatraonline.com · Sat Aug 22 17:33:46 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले आज साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । उहाँ यहाँको घरपझोङ –३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको छ।
Read full story at source (gorkhapatraonline.com)