नेपाली भूमिमा भारतीय हेलिकप्टर प्रवेशबारे परराष्ट्र मन्त्रीले के भने ?
clickmandu.com · Wed Jul 01 11:18:50 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् ।
बुधवार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको स्पष्ट पारेका हुन् ।
Read full story at source (clickmandu.com)