गरिमा चौधरीको न्यायका लागि परिवार र सरकारबिच मन्त्रालयमा वार्ता
gorkhapatraonline.com · Sat Aug 22 18:09:52 GMT 2026

जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता भएको छ ।
गरिमाको परिवारसँग छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुराक्षामन्त्री सीता बादी, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र सांसद रहवर अन्सरी सहभागी हुनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)