गरिमाको न्यायका लागि परिवार र सरकारबीच गृह मन्त्रालयमा वार्ता
ratopati.com · Sat Aug 22 18:39:04 GMT 2026

काठमाडौँ । जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता जारी छ ।
गरिमाका परिवारसँग छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुराक्षामन्त्री सीता बादी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सांसद रहवर अन्सरी सहभागी रहेको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
Read full story at source (ratopati.com)