‘राम नाम सत्य’ निर्देशकको ‘हेराई’ घोषणा
kalakarmi.com · Sun May 17 06:13:47 GMT 2026

काठमाडौं- गतबर्ष रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’ राखिएको छ ।
हाल यो फिल्मको धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको छायांकन केही महिनामा नै प्रारम्भ गर्ने तयारी माइकलको छ । यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन् ।
Read full story at source (kalakarmi.com)