आफ्नै रेकर्ड ताेड्दै कामीरिताले ३२औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान
nepalpress.com · Sun May 17 06:13:41 GMT 2026
काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् ।
सोलुखुम्बु थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत चुचुरोमा पुगेका हुन् ।
Read full story at source (nepalpress.com)