दुर्घटना रोक्न र उद्धार व्यवस्थापन गर्न एकद्वार प्रणाली लागू गरिएको हो : गृहमन्त्री गुरुङ
barnanmedia.com · Wed Sep 02 00:47:44 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिए ।
Read full story at source (barnanmedia.com)