स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै
deshsanchar.com · Sat Aug 22 16:15:58 GMT 2026

खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने जलयातायात प्रभावित भएपछि युरोप र एसियाबीच छोटो दूरीको समुद्री मार्गका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’ (एनएसआर) प्रति चासो बढेको छ। तर विज्ञहरूले यसको व्यावसायिक सम्भावना निकट भविष्यमा सीमित रहने बताएका छन्।
Read full story at source (deshsanchar.com)