कांग्रेसद्वारा ‘प्रदीप गिरी स्मृति फेलोसिप’ घोषणा
deshsanchar.com · Sat Aug 22 15:45:32 GMT 2026

पाटन – नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरी स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ।
Read full story at source (deshsanchar.com)