९ वर्षपछि प्रिमियर लिगमा फर्किएको हल सिटीसँग पहिलो खेलमै स्तब्ध बन्यो म्यानचेस्टर युनाइटेड
deshsanchar.com · Sat Aug 22 15:02:01 GMT 2026
गत सिजन प्लेअफमार्फत प्रिमियर लिगमा उक्लिएको सर्गेई याकिरोभिचको टोली हल सिटी ले सनसनीपूर्ण प्रदर्शन गरेको छ। शनिबार बाट शुरु भएको इङ्लिस प्रिमियर लिगमा हल सिटीले आफ्नो घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडलाई २-० चकित बनायो।
Read full story at source (deshsanchar.com)