न्यायिक सुधारका सार्थक पहल गर्न छाडेर उपदेश बाँड्दै देश डुल्दै मनोज
barnanmedia.com · Sat Aug 22 22:00:28 GMT 2026

भगवान् गौतम बुद्धले कठोर साधनापछि प्राप्त ज्ञान लोकस्तरमा बाँड्नका लागि देशाटन गरेका थिए । अहिले ठिक त्यही शैलीमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा देशाटनमा निस्किएका छन् र अर्ती उपदेश बाँड्दै हिँडेका छन् ।
फरक के भने शर्मा अर्ती उपदेश बाँड्नुअघि न गौतम बुद्धले जस्तो कठोर साधना गरेका थिए न त त्यस्तो अद्भूत ज्ञान नै प्राप्त गरेका थिए । उनी प्रधानन्यायाधीश पनि कसरी भए र हालको सत्तासँग कसरी ताल मिलाए भन्ने कुरामा यो पंक्तिकार भलीभाँती जानकार छ । समयक्रममा विस्तृत विवरण पनि खुल्दै जाला ।
Read full story at source (barnanmedia.com)