कृषि मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौता
nepalviews.com · Wed Jul 01 11:43:30 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ( डब्लूडब्लूएफ) नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने १० वर्षे सहकार्यसम्बन्धी कार्यक्षेत्र (स्कोप अफ कोअपरेसन) मा हस्ताक्षर भएको हो ।
Read full story at source (nepalviews.com)