प्रधानमन्त्री शाहले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना
barnanmedia.com · Sat Aug 22 22:15:10 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार मुक्तिनाथ पुगेर पूजाअर्चना गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरेका छन्।
Read full story at source (barnanmedia.com)