स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिेने
ictsamachar.com · Sat Oct 01 03:37:00 GMT 2022
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्ने घोषणा भएको छ । शुक्रबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीबीच अन्तर आबद्धताको सहमति भएको हो ।
एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
Read full story at source (ictsamachar.com)