परम्परागत खेती प्रणालीमै निर्भर मुगुका किसान
gorkhapatraonline.com · Fri Jun 26 05:52:19 GMT 2026

सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आए पनि हिमाली जिल्ला मुगुका किसानको अवस्था भने अझै उस्तै छ। उन्नत जातका बीउ, सिँचाइ, मलखाद तथा आधुनिक कृषि प्रविधिको अभावका कारण यहाँका किसान अझै परम्परागत खेती प्रणालीमै निर्भर छन्।
धान उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले दुई दशकअघि राष्ट्रिय धान दिवस मनाउन थाले पनि त्यसको प्रभाव मुगुका खेतबारीसम्म पुग्न नसकेको किसानहरूको गुनासो छ।
Read full story at source (gorkhapatraonline.com)