पूर्वप्रधानमन्त्री ओलीले वालेन्द्र शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी ?
barnanmedia.com · Sat Aug 22 23:27:11 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्।
शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठत समन्वय संयन्त्र कार्याशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार विदेशीको आडभरोसमा चलेको आरोप लगाए। ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न,’ ओलीले भने।
Read full story at source (barnanmedia.com)