ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन
barnanmedia.com · Sat Aug 22 23:57:48 GMT 2026

काठमाडौँ, ७ भदौः नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू–परिवेष्ठितबाट भू–जडित उडान’ पुस्तक विमोचन गरिएको छ ।
सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त पुस्तक विमोचन गर्दै नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तरराष्ट्रिय सम्पर्कको नेटवर्क विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)