जनश्रमदानबाट खेलमैदान निर्माण गरिँदै
barnanmedia.com · Sat Aug 22 23:54:28 GMT 2026
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवका स्थानीयहरु खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जनश्रमदानमा जुटेका छन् ।
वडा कार्यालयको अगुवाइमा स्थानीयवासीले जनश्रमदानमा खेलमैदान निर्माणको काम अघि बढाएका हुन् । स्थानीयवासीको श्रमदानमा क्रिकेट खेल अभ्यासका लागि पिच निर्माणको काम सुरु भएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)