बंगलादेशमा बिजुली निर्यात बढाउने सहमति, अब कति मेगावाट पठाइँदै?
setopati.com · Wed Jul 01 11:52:33 GMT 2026

नेपालले ६० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने योजना अघि सारेको छ।
हाल ४० मेगावाट बिजुली निर्यात गर्दै आएकोमा अब २० मेगावाट थप गरी कुल ६० मेगावाट बिजुली निर्यात गर्ने भएको हो।
Read full story at source (setopati.com)