इङ्गल्याण्ड र कंगो भिड्दा बेलायती पबमा ४० लाख पिन्ट बियर बिक्री हुने, साढे ३ अर्बको कारोबार हुने अनुमान
nepalpress.com · Wed Jul 01 11:56:07 GMT 2026
एजेन्सी । आज राति नेपाली समय अनुसार ९स्४५ बजे विश्वकपको नकआउट चरणमा इङ्गल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कंगो भिड्दै छन् । यो खेलले बेलायती अर्थतन्त्रमा समेत हलचल ल्याउने अनुमान गरिएको छ ।
‘ब्रिटिश बियर एन्ड पब एसोसिएसन’का अनुसार आजको खेलका क्रममा पबहरूमा थप ४० लाख पिन्ट९एक पिन्टमा ५६८ मिलिमिटर० बियर बिक्री हुने अनुमान गरिएको छ ।
Read full story at source (nepalpress.com)