कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा
deshsanchar.com · Tue Jun 09 22:41:18 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरसभाको १९औँ अधिवेशन जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गरेको छ । मंगलबार कामपा प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५०औँ कार्यपालिका बैठकले नगरसभाको बैठक मिति र समय तय गरेको बताइएको छ ।
Read full story at source (deshsanchar.com)