करोडौँ लगानीका शीतभण्डार उपयोगविहीन
gorkhapatraonline.com · Sun Aug 23 00:26:08 GMT 2026

पश्चिम नवलपरासीमा किसानको कृषि उपज भण्डारण गरी उचित मूल्य दिलाउने उद्देश्यले करोडौँ रुपियाँ लगानीमा निर्माण गरिएका शीतभण्डार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।
सुस्ता गाउँपालिकामा पाँच करोड रुपियाँको लागतमा निर्माण गरिएको एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएको दुई वर्ष बित्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुनवल नगरपालिकामा २१ करोड रुपियाँको लगानीमा निर्माण गरिएको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार भने सञ्चालनमा रहे पनि विद्युत् महसुलको समस्याका कारण पूर्ण क्षमतामा चल्न सकेको छैन ।
Read full story at source (gorkhapatraonline.com)