इटालीमा मुटुको अपरेसन गर्ने नेपाली डाक्टर
setopati.com · Sun Aug 23 00:31:28 GMT 2026
बाराका डा. कौशल किशोर तिवारी इटालीको मिलानस्थित सान डोनातो अस्पतालमा कार्डियाक सर्जन छन्।
उनको विशेषज्ञता काखीमा सानो प्वाल पारेर 'ओपन हार्ट सर्जरी' गर्नु हो। उनले मुटु प्रत्यारोपण बाहेक मुटु सम्बन्धी सबै प्रकारका अपरेसन गर्छन्।
Read full story at source (setopati.com)