गरिमाका बाबु-आमासँग सरकारले गर्यो तीनबुँदे सहमति
nepalviews.com · Sun Aug 23 00:29:29 GMT 2026

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या तथा त्यसपछिको घटनाबारे सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीडित परिवारबीच सहमति भएको हो।
Read full story at source (nepalviews.com)